हमार सनेश ड्टकम ,,
आर एन चौधरी थारु,,
काठमाडौं: = ‘बिट मारले मनवा किक् मारले’ बोलको थारु म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए लगतै तहल्का पिटिरहेको छ।चर्चित मोडल अन्जु कुश्मिको सेक्सी जवानी संग राज कुश्मीले भरपुर रोमाञ्स गरेका छ्न यस् भिडियोमा।
आरकेसी डिजिटल प्रालीको यूट्यूव च्यानलबाट सार्वजनिक भएको यस् म्युजिक भिडियोमा अन्जु र राज कुश्मीको मनमोहक हट एण्ड अवतार सहितको नृत्य प्रस्तुत गरिएको छ। गित र भिडियोलाई दर्शकश्रोताहरुले असाध्यै मन पराइरहेकोछ।
राज कुश्मी र प्रदिप थारु निर्देशक रहेको यस् भिडियोको निर्माण अन्सुमन चौधरीले गरेको हो।छायांकन र सम्पादन रामु थारु , संगीत र स्वर गणेश चौधरीको रहेको छ्न भने र्याप चाहिँ राज कुश्मीकै रहेकोछ।
विशेष गरि थरुहट तराईको जिल्लाहरुमा आधुनिक उपकरणहरुको प्रयोग गरि ड्रोन क्यामराको सहायताले छायांकन गरिएको यो गितको भिडियो पहिलाको भिडियोहरु भन्दा भिन्न् मिठास थपिएको हेर्न पाइन्छ।
तलको लिङ्कमा क्लिक गरि पूरा भिडियो हेर्नुहोस् र सेयर पनि अनिवार्य गर्नुस् :-