[[मुक्तक]]
"
छोरा कहिले आउला भन्दै, यात्रा हेरी नरुनु।
भित्ता-माथी झुन्डिएका, पात्रा हेरी नरुनु।
एकदिन पक्कै आउनेछ, जिउँदो या त बाकसमा।
मुर्छित हुँदै ए..! आमा, कात्रा हेरी नरुनु।
"
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
Home
Literature
छोरा कहिले आउला भन्दै, यात्रा हेरी नरुनु।