थोरै मेहनतले मात्रै कहाँमिल्छ र भात प्रदेशमा !
दशैँ अनि तिहारको कहाँहुन्छ र बात प्रदेशमा !!
दु:ख पर्दा एक्लै हुदा याद अाउन थाल्छ परिवारको,
अान्नदले कहाँ बित्छ र दिन अनि रात प्रदेशमा !!!
Home
Literature
अान्नदले कहाँ बित्छ र..? दिन अनि रात - जेम्स चौधरी
