HomeLiterature
अनि डुब्न चाहन्छु तिम्रो चोखो मायाको तालमा
अनि डुब्न चाहन्छु तिम्रो चोखो मायाको तालमा
Friday, 10 February 20170
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
आफ्नो बनाउछु तिमि लाई पारेर माया जालमा अनि डुब्न चाहन्छु तिम्रो चोखो मायाको तालमा यदि जिबनभरी यसरी नै मेरो साथदिन्छौ भनी कसम छोड़दीन तिमीलाई आउने लाखौ सालमा