मानिस हरु को सोच अनि प्रबृति थरीथरी हुन्छन
बिचार गर्नुस कोई सत्रु अनि मित्र वरिपरि हुन्छन
कसैका हुन्छ जाली माया भने कसैको हुन्छ चोखो
मन देखि लाको मायाको साइनो अजम्बरी हुन्छन
Home
Literature