भगतराम चौधरी
नेपालगञ्ज:=कहाँ जाइतो गोरीको अपार सफलतापछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कहाँ जाइतो गोरी लचकाइके कमरिया चढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक भएको हो । आरकेसी डिजिटलको नौलो प्रस्तुतीकोरुपमा सार्वजनिक गरिएको आगे आगे मोटरबाइक पाछे पाछे मोटर कारको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

(अहिलेसम्म कै फरक किसिमको भिडियो सार्वजनिक भएको हुनाले भिडियोले चर्चा पाउने गायक परियारले दावी गर्नुभयो । अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो बजारमा आएपनि यस्तोखालको पहिरनमा पहिलो पटक म्युजिक भिडियो सार्वजनिक गरिएको गायक परियारले बताउनुभयो ।)
गायक विश्वसागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको आगे आगे मोटरबाइक पाछे पाछे मोटर कारको भिडियोमा ठाकुरबाबा नगरपालिका वडा नं. ३ का कलाकार राजकुमार चौधरी र बर्दिया माछागढका पुष्पा चौधरीको मुख्य भुमिका रहेको छ । बर्दियाको ठाकुरबावा नगरपालिकाको बगनाहा, मानपुर, मिर्चैया र बबईमा म्युजिक भिडियोको सुटिङ गरिएको थियो ।
अहिलेसम्म कै फरक किसिमको भिडियो सार्वजनिक भएको हुनाले भिडियोले चर्चा पाउने गायक परियारले दावी गर्नुभयो । अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो बजारमा आएपनि यस्तोखालको पहिरनमा पहिलो पटक म्युजिक भिडियो सार्वजनिक गरिएको गायक परियारले बताउनुभयो । गीतको निर्देशन कृष्ण चौधरीले गर्नुभएको छ भने क्यामरामा आर.के.सी. स्टुडियो कोहलपुर पिपरीका रामु चौधरीले गर्नुभएको छ।
गीतको मोडेलमा राजकुमार र पुष्पा रहेका छन् भने उनिहरुको साथमा सुरज चौधरी, सुरन चौधरी, विवेक चौधरी, प्रकाश चौधरी र राहुल चौधरीले साथ दिएका छन् ।
गीतको मोडेलमा राजकुमार र पुष्पा रहेका छन् भने उनिहरुको साथमा सुरज चौधरी, सुरन चौधरी, विवेक चौधरी, प्रकाश चौधरी र राहुल चौधरीले साथ दिएका छन् ।