आज उनको यादमा मीठो कविता लेख्दैछु म सानू[कविता/रचना]

Sunday, 19 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आज उनको यादमा एउटा मीठो
कबिता रचना  लेख्दैछु म सानू,

आफ्नै ठानि माया गरेको मान्छेको नाममा
मेरो मन भित्र लुकाएर राखेको ब्यथा पोख्दैछु म सानू,,

तिमीबाट टाढा बस्ने रहर त थिएन मेरो पनि
भाग्यले खाडिमा पुर्याएको कथा लेख्दैछु म सानू।

उनले समयहरूलाई भन्दा बढि आफ्नो मान्छेलाई वास्ता गरिन अरें
उमेरलाई भन्दा उसैलाई ज्यादा ध्यान दिइन अरे,,

निर्भय पुर्ण त्यागहरूको सङ्लो वहाव जस्तै
घाम खोज्दा खोज्दै घाम नाघेको पत्ते भएन अरे,,,

जुनबारीमा जुनकिरिको सिला खोज्दा खोज्दै
जूनै ढलेको,उमेरै ढ्ल्केको ख्यालै भएन अरे,,,,

    कविता/रचना:-भागवत चौधरी/ सप्तरी टिकुलीया

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu