म तिमी जस्तो धनि त होइन
तर पनि प्रवासको मरु भुमीमा जिउने छु म,
बिदेशी बियर,भोड्का, सेम्प्रेन होइन
कुवाँ कै पानी थापेर पिउने छु म,,
अरू जस्तो बन्दा आफ्नो पहिचान हराइन्छ
जिन्दगीले सिकाएको पाठ नै यहि छ
सयौ दुःख खपौं बरु भोकै मरु थारु नै भएर जिउनेछु म,
बरु भोकै मरु थारु नै भएर जिउनेछु म।
लेखक:-रचना/भागवत चौधरी थारु
