हमार सनेश सहकर्मी ,,
मलेसिया := किरात राई यायोक्खा मलेसियाले मलेसिया स्थित ईपो र जेहोरमा साकेला ऊधौली,उभौली मनाउने तयारी गरिरहेको छ।
किरात राईहरुको संंस्कृति तथा परम्परा सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको यायोक्खाको एक पदाधिकारीले बताए।
यहीँ मे २६ तारिख ईपो राज्यको गुनुग लांग अबस्थित खुल्ला चौरमा र जुन २ तारिख जोहोरबारु स्थित बागुस सिटि होटेलमा कार्यक्रम आयोजना हुने जनाईएको छ ।