कथा ह यार माया,प्रेम कुछो भि हो सकैत बा(थारु गजल/सक्दो सेयर गर्नुस्)

Monday, 1 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

माया,प्रेम क गजल,,

कथा ह यार माया,प्रेम कुछो भि हो सकैत बा,
तनको एनो ओने होइ त हमर जान भि जा सकैत बा,,

तुहु नैखे खुसी बारा घरे हमर दिल कहैत बा,
पकैया हमर छाती भितर जोर जोर से
आब कहु पागल हो जाम हमर मन कहैत बा,,

बिदेशमे सङ्घतिया सब अइसने थोरही न बौलाइछै,
जवान है कन्या हमर कुछो भि हो सकैत बा,,

आजु तक केहु भि पता नैखे लगाए सकल है,
उहे से इ माया,प्रेमके औषधि कुछो भि हो सकैत बा,,

कन्या हमर स्कुल पढे के समयमे ओकर  तानल फोटो देख के,
शँकामे डुब जबै हमे तब चिन्ता से हमर जान भि जा सकैत बा,,

कथा ह यार माया,प्रेम कुछो भि हो सकैत बा,
तनको एनो ओने होई त हमर जान भि जा सकैत बा।

[बारा जिल्लाको थारु भाषाको गजल लेखक]:=यस् वेबसाईटका प्रधान सम्पादक आर एन चौधरी थारु हुन्।}

#माथीको थारु भाषाको गजललाई नेपाली भाषामा रुपान्तरण गर्दा यस्तो रहेको छ।

माया,प्रेमको गजल,,

कथा हो यार माया,प्रेम जे पनि हुनसक्छ
मोडिए अलिकति मेरो ज्यान पनि जान सक्छ,,

तिमी नि खुसी छैनौ मेरो मनले भन्दैछ
पोल्छ छाती भतभती पागल पनि हुनसक्छ,,

विदेशमा युवाहरू त्यसै के भक्कानिंन्थे
तरुनी छे श्रीमती जे पनि हुनसक्छ,,

आजसम्म कसैले पत्ता लाएको छैन
यो मायाको ओखती जे पनि हुनसक्छ,,

पत्नीले कलेज पढ्दा खिचेका फोटा हेर्दै
शंकामा डुब्छ पति जे पनि हुनसक्छ।

कथा हो यार माया,प्रेम जे पनि हुनसक्छ
मोडिए अलिकती मेरो ज्यान पनि जान सक्छ।
मेरो ज्यान पनि जान सक्छ।।

[नेपाली भाषाको गजल लेखक]:=खेम थारु (थारु भगरा ड्टकमको संचालक)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu