मुक्तक_____💔💔😢
चिटिक्कै परी हिँड्ने गर्थेऊ पहीले चौबन्दी चोलिमा सबैलाई लठ्ठै पारिदिने झन क्या जादू थ्यो बोलिमा यही आउदो मंसिरैमा तिमीले लगन गाँठो जुराएर हल्ला सुन्दैछु मैले जाँदैछौ अरे तिमी चढेर डोलिमा
##D
| Home | About | Blogs | Contact | RSS*