नेताका भाषणहरु मेची महाकाली पुग्ने रेल भैईदिदा ।

Friday 8 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गजल,,
जनताले नै छानेका खेलाडीकै गलत खेल भैदिंदा 
अनि भाषणहरु मेची महांकाली पुग्ने रेल भैदिंदा 

त्यसैले कसरी भनु म यो देशको नागरिक हुं भनेर
रेशम चौधरी जस्ता नेताहरुका लागी जेल भैदिंदा 

सोचेर साध्य छैन देशको प्रगति होस पनि कसरी 
जनताहरुले  रोपेक धान खानेहरु  बँदेल भैदिंदा 

चिच्याईयो कराईयो सुन्ने कोही पनि रहेनाछन यहां
सुन्छन पनि कसरि महोदय कान भित्र तेल भैदिंदा 

हो हामीले पाउने नैसर्गिक आधिकार खोसेर होला
मच्चिन्छ द्वन्द  आफ्नो हकको लागी फेल भैदिंदा । 
अर्जुन चौधरी 
बारबर्दिया न.पा. ५
बनघुस्री, बर्दिया 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu