घरसभफुन ओस्ने बनेलगलई बाससे कथि हतई
जागिरक कमाईसे हैनेपुगलई ताससे कथि हतई
मासु माछर दुधसे हैने लगलई यी थरुवाक जिउ
जाबो उ चानामकाइ हसे भट माससे कथि हतई
नेपाली भाषामा
घरहरु नि उस्तै बन्न थाले बासले के हुन्छ
जागिरको कमाईले पुगेन तासले के हुन्छ
मासुमाछा दुधले लागेन यो थारुको जिउ
जाबो त्यो चनामकै र भट मासले के हुन्छ
कल्लु महतो
