मुक्तक_____
कलिलो होइन यहाँ बलियो हागा समाउनु पर्छ
अनी मनमा सधै राम्रो कुरा मात्र जमाउनु पर्छ
जिन्दगीमा धेरै हाँसो खुसिहरू ल्याउनु छ भने
दुःखमा र सुखमा पनी बराबरी रमाउनु पर्छ
मुक्तक_____
कलिलो होइन यहाँ बलियो हागा समाउनु पर्छ
अनी मनमा सधै राम्रो कुरा मात्र जमाउनु पर्छ
जिन्दगीमा धेरै हाँसो खुसिहरू ल्याउनु छ भने
दुःखमा र सुखमा पनी बराबरी रमाउनु पर्छ