हरेक समुदाय का अनेकौ रूप रंग हुँन्छ।
संस्कृति जोगाउन सोच आफु सँग हुँन्छ।
हजूर, गर्ब लाग्छ मलाई म थारुनी हुनुमा,
यसरीनै सज्न पाउदा मलाई उमंग हुँन्छ।
तस्बीर :- दिपा महतो सँगै बिन्दु महतो
हरेक समुदाय का अनेकौ रूप रंग हुँन्छ।
संस्कृति जोगाउन सोच आफु सँग हुँन्छ।
हजूर, गर्ब लाग्छ मलाई म थारुनी हुनुमा,
यसरीनै सज्न पाउदा मलाई उमंग हुँन्छ।
तस्बीर :- दिपा महतो सँगै बिन्दु महतो
