सोच्दै थिए यादहरु -झस्कायो तिम्रो आवाजले

Wednesday, 1 November 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सोचइक रहनही यादसभन झसकुलिअ तोर फदकावा
मोई त पैणा मोणनहीकहले लसकुलिअ तोर फदकावा
सङही मरेजीएके कहल थरुवा साथ नाहीदिअले पाछा
जीवनक यी यात्रासभनसे नै खसकुलिअ तोर फदकावा
नेपाली भाषामा
सोच्दै थिए यादहरु -झस्कायो तिम्रो आवाजले
म त बाटो मोडेभन्दा लस्कायो तिम्रो आवाजले
संगै जिउने मर्ने भन्ने थारुले त साथ नदिए पछि
जीवनको यात्राबाटनै खस्कायो तिम्रो आवाजले

कल्लु महतो

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu