HomeLiterature
यो थारुलाई नजिस्काउ
पार दिन्छ है दुई फ्याक
यो थारुलाई नजिस्काउ
पार दिन्छ है दुई फ्याक
Sunday, 26 November 20170
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
पिबही हो काणा एक प्याक
सङहाती झिन करह रयाक
यी थरुवाके -झिन खिसयौह
पार दिबिअ जे त दुई फ्याक
नेपाली भाषामा
खान्छु कडा एक प्याक
साथीहरु है नगर रयाक
यो थारुलाई नजिस्काउ
पार दिन्छ है दुई फ्याक