चलचित्र र म्युजिक भिडियोमा काम गर्नको लागि अफर आइहेको छ:-मोडल मनिता चौधरी

Friday, 29 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
मिस्टर एण्ड मिस थारुमा सहभागी भएर चर्चामा रहेकी मनिता चौघरी कला क्षेत्रमा लागेर केहि गर्न चाहन्छिन | मिस थारुमा भाग लिएर आफुले धेरै कुरा सिकेको मनिता बताउछिन | मनिताको सुन्दर मुहार राम्रो फिगर भएर होला अहिले उनलाई चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नको लागि अफर आइहेको छ |

श्री शारदा मा. बि. खनार बाट एस इ इ उतिर्ण गरेकी मनिताले हाल सि बि कलेज इटहरिमा अध्यनरत रहेकि बताउ छिन । परिवारमा आमा बुवा दिदी भाइ रहेको सनो परिवारमा हुर्केकि मनिताले आफू सानै देखि थारु कल्चर सङ्ग समबन्धित कार्यक्रमहरुमा भाग लिएकि बताउ छिन । आफुले थारु कल्चरल हरेक कार्यक्रमहरुमा साथ र सहयोग गर्न मन पराउ छिन ।

नाच्न ,गाउन,घुम्न,नया साथीहरू बनाउन र समाजिक काम गर्न खुब मन पराउने मनिता थारु  समुदाय र समाजका निम्ति म सधैं अगाडि बढने बताऔछिन् । घर परिवार बाट राम्रो सहयोग र साथ पाएकी मनिता उचित बातावरण मिलेमा काठमाण्डौ आएर कलाकारितामा संघर्ष गर्ने उनको योजना छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu