महिला हराएको सुचना ..........!
बर्ष 28 को अनिता मुखिया नाम गरेको येहि कातिक महिना को 20 गते देखि घर बाट हराएको हुदा भेट्नु हुने मानुभाब हरु ले यो मोबाईल नम्बर मा 9845234304 सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछु
ठेगाना ~ र न पा 06 बछौली सौरहा
जिल्ला चितवन !
