मेरी आमा तिमी छौ र पो मछू मेरी आमा !

Thursday, 2 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मेरी आमा तिम्रो गूनासो गर्ना मन लाग्छा मलाई ?
मेरी आमा तिम्रो आवाज सून्ना मन लाग्छा मलाई 

भूल्यो होला नभन्नू आमा तिम्ले सीकाको सस्कार त्येही तिम्ले दीको कूराहरू गर्ना मन लाग्छा मलाई 

बिर्स्यो होला नभन्नू आमा ति अधीरेमा दीएको बाद 
त्यो मीठो सस्कार बाद फेरी सून्ना मन लाग्छा मलाई 

नसोच्नू कहीले तिमीले आमा फाल्छान होला ईजत 
तिम्रो कूरा सम्झी ईज्जत राख्ना मन लाग्छा मलाई 

नटोलाऊनू कहीले आमा ऊकाली ओराली गर्दा 
बाटो सम्झी तिम्रो हात समाऊना मन लाग्छा मलाई  

नरूनू है मेरी आमा खाली पैताला कडाले बिझाऊदा 
अफ्ठेरोमा जूत्ता लिई छिटै आऊना मन लाग्छा मलाई 

नबगाऊनू आमा अमूल्या आसू कहीले पनि तिमीले 
सपनीमा तिमी रोको देख्छू रूना मन लाग्छा मलाई 

मेरी आमा तिमी छौ र पो मछू मेरी आमा?????
   
                      [ सानू तामाड़ृ दोड़ृ ]
                       ( सिन्धूपाल्चोक )
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu