थारु गाँउ हरुमा धकमक तोरीहरु फुलेछ। मंसिरको महीना... थरुनी तीर मन डुलेछ। हिउद को चुस्स बतास अनि रसीलो ओठ, ज्यान यता मन उता उनकै यादमा भुलेछ।
- नबीने चौधरी (चितवन)
| Home | About | Blogs | Contact | RSS*