बिस्वास गर तिम्रो लागि चुरापोते सारी राखेछु।
अनि रंगीबिरंगी फुलहरु सरि फुलबारी राखेछु।
चोखो नै छ यो मन 'प्रिय' मात्र तिम्रै लागि भनी,
कसैको नजर नलागोस भनी जूँगा दारी राखेछु।
Home
Literature
बिस्वास गर तिम्रो लागि चुरापोते सारी राखेछु...अनि रंगीबिरंगी फुलहरु सरि फुलबारी राखेछु
