Saturday, 2 December 20170
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
यी थरुवाक यसनेबणई तकदिर
घरि घरि त आइ लगसई जन्जिर
धरम हसे -करममा जे ध्यान देते
जाइक करसही मठ हसे मन्दिर
नेपाली भाषामा
यो थारुको यस्तै छ तकदिर
घरि घरि आइ लाग्छ जन्जिर
धर्म अनि -कर्ममा ध्यान दिदै
धाउने गर्छु त हो मठ मन्दिर