हमार सनेश सहकर्मी,,
जनवरी/१२ तारिख/शुक्रबार/मलेसिया:=आफ्नो जन्मभुमी छोडेर परदेशिका गायक मलेशिया बाटै आफ्नो छुट्टै पहिचान बनाउदै लोकप्रिय गायकको छवी बनाउन सफल कोष बम्जन तामाङ मलेसियामा हुन गैरहेको पहिलो हिमालयन अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि लोक-सेलो गायन तर्फ छनौट भएका छन्।
नेपाली गित संगीतको क्षेत्रमा सानै उमेर देखि सेलो गित गाउदै आउनु भएका गायक कोष बम्जन तामाङ आधुनिक तथा सेलो गितहरुमा निरन्तर स्वर दिंदै अगाडि बढि राख्या छ्न।छनौटमा परेका गायक तामाङलाई भोट दिएर विजयी गराउनको लागी मोवाइलको म्यासेज बक्समा गएर बेस्ट तामाङ सेलो गायक सिंगर र कोड १०C टाइप गरी एनटिसि र एनसेलमा ३५००५ मा म्यासेज पठाउन सक्नु हुनेछ्।
