मन्त्री जनक राज चौधरी आइतबार आयोजना हुने थारु माघी महोत्सव उद्घाटन गर्न मलेसियामा

Saturday, 13 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
विपिन उलङ्मघे/मलेसिया:=संघिय मामिला तथा स्थानीय बिकास राज्य मन्त्री जनकराज चाैधरि चार दिने भ्रमणको लागि मलेसिया अाईपुगेका छन । मलेसियामा बस्ने थारु नेपालीहरुले स्थापना गरेकाे “प्रवासी थारु सेवा समाज मलेसियाकाे ” अायाेजनामा हुन लागेकाे एतिहासिक थारु माघि महाेत्सव तथा संस्थाकाे प्रथम बार्षिक उत्सव कार्यक्रम उदघाटन गर्न मन्त्री चाैधरि मलेसिया अाएका हुन ।

मन्त्री चाैधरि संगै उनकी धर्मपत्नी किरण चाैधरि र छाेरि जेनिसा पनि भ्रमणकाे लागि मलेसिया अाएका छन । मन्त्री चाैधरिलाई मलेसियाका लागि नेपाली राजदुत निरन्जनमान सिंह बस्नेत,थारु समाजका संस्थापक/संरक्षक,नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका उपाध्यक्ष तथा सञ्चार बिभाग संयोजक, पत्रकार घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु,ब्यवसायि दिल केरुङ लिम्बु,शेर्पा किदुगका पुर्व अध्यक्ष न्वाङ नुरि शेर्पा,समाजसेवि रमेश पौडेल,बिमान स्थलमा स्वागत गरेका थिए ।

माघि महाेत्सव कार्यक्रम यहि १४ तारि अाईतरबार बिहान १० बजे हाेटेल ऐरिनामा हुने कार्यक्रम संयाेजक समेत रहनु भएका अार एन चौधरी थारुले जानकारी गराउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu