मलेसिया आएका थारु कलाकार राज कुश्मी र अन्जु कुश्मीलाई सम्मानपत्र र मायाको चिनो प्रदान

Wednesday, 17 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
प्रवासी थारु सेवा समाज मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाद्वारा थारु माघी महोत्सवमा पाल्नु हुने अतिथि कलाकार राज कुश्मी र अन्जु कुश्मी लाइ मायाको चिनो प्रदान गरि दोसल्ला ओढाइ सम्मान गरि मायाको चिनो प्रदान गरिएको छ।

महोत्सवमा जोड्दार नेपाली थारु नृत्य तथा गित गाएर उपस्थित दर्शकहरु लाई भरपुर मनोरञ्जन दिएको र निमन्त्रणा स्विकार गरि आइ दिनु भएकोमा प्रवासी थारु सेवा समाज मलेसिया परिवारको तर्फबाट कार्यक्रमको प्रमुख अतिथि संघीय मामिला तथा स्थानीय बिकास राज्य मन्त्री माननीय जनक राज चौधरी,थारु समाज मलेसियाका बर्तमान अध्यक्ष मनिराम थारु,पुर्व संस्थापक अध्यक्ष/संरक्षक आर एन चौधरी थारु ,वरिष्ठ सल्लाहकार रमेश कुमार पजियार थारुको हातबाट संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो।

त्यसै गरि नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान र कोषाध्यक्ष शम्भु मोक्तानले पनि संयुक्त रुपमा मायाको चिनो प्रदान गर्नु भएको थिए।समयको अभाव भए ता पनि मायाको चिनो वितरण कार्यक्रम सकिए पस्चात मलेसिया को स्मरणीय परेटकिय ठाउँ बातु केभ सम्म घुम्न भ्याएका थिए
माननिय राज्य मन्त्री जनकराज चौधरी र कलाकारहरु हिजो बुधबार सकुशल नेपाल फर्कि सकेका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu