chanchal chaudhary
पहिलो बेलोध खिचरा महोत्सव २०७४ भरतपुर बेलोध प्रगन्ना छितामाइ मा आज चौथो दिन मा रास्ट्रिय र स्थानीय कलाकार को बेजोड प्रस्तुति रहेको थ्यो जसमा धुर्मुस सुन्तली, भोजपुरी गएक प्रकास चौधरी को भोजपुरी गित , अभिनेता मोडल मिनुज़ राना मगर ,समिता आले मगर, डिरेक्टर एम लिम्बु को थारु गित ले निकै नै चर्चा र २० हजार माथी दर्शक को मन जित्न सफल हुनु भएको थ्यो भने हाती सवार र जिप सफारी लगायत थारु खाना खान को लागी पनी दर्शक हरु हरेक स्टल मा भिड भएका थिय / कार्यक्रम को आन्त मा कार्यक्रम संयोजक ठगाइ चौधरी द्वारा कलाकार हरु सम्मानित हुनु भएको थ्यो / केहि झलक हरु ...
























