जनवरी/१९ तारिख/शुक्रबार/मलेसिया:=आफ्नो जन्मभुमि छोडेर पर्देशिएका नायक तथा मोडेल मलेसिया बाट नै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको सम्भु मोक्तान तामाङ मलेसियामा हुन गइ रहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड को लागि बेस्ट तामाङ फिल्म (movie and music video) तर्फबाट छनोटमा परेका छन।
तामाङ गित संगीतमा सानै देखि औधी रुचि राख्ने नायक तथा मोडेल सम्भु मोक्तान तामाङ (तामाङ movie तथा music video )को साथ निरन्तर अघि बढी राखेका छ्न।छनोट मा परेका नायक मोक्तान लाई भोट् गरि बिजय गराउनको लागि मोबाइलको म्यसेज box मा गइ बेस्ट तामाङ movie and music video मोडेल अथवा कोड नम्बर 16A type गरि 35005 मा send गर्न सकिने छ्न। ntc र ncell दुबै बाट यसरी नै पठाउन सक्नु हुनेछ ।।।।