जाडो भगाउने कसरतले खुट्टा मर्किए !
शरीर शुद्ध पार्न थोपा पानिले छर्किए !!
भेट्न भनी निस्केको मात्र के थिए ,
अनयासै गैडा शरीर देखेर नै फर्किए !!!
Home
Literature
शरीर शुद्ध पार्न थोपा पानिले छर्किए - स्टार चौधरी
जाडो भगाउने कसरतले खुट्टा मर्किए !
शरीर शुद्ध पार्न थोपा पानिले छर्किए !!
भेट्न भनी निस्केको मात्र के थिए ,
अनयासै गैडा शरीर देखेर नै फर्किए !!!
