दोष हरण चौधरीको शब्द तथा गणेश चौधरीको संगीत , गणेश र राधा गुरुङको स्वर रहेको गीतमा अमर एबिसी र निर्मला चौधरीले अभिनय गरेकाछन ।भिडियो:=
दिपक दिपको निर्देशनमा बनेको नेपाली म्युजिक भिडियो लिङ्क क्लिक गरि हेर्नुहोस्
Tuesday, 15 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
बिशेष गरि थारु फिल्म/मुजिक भिडियोमा निर्देशकको छबि बनाइसकेका निकै ब्यस्त निर्देशक दिपक दिप द्वारा निर्देशित "तिम्रो ओठको मुस्कान" बोलको नयाँ म्युजिक भिडियोमा म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएकोछ।

