कञ्चनपुर थाकसमा नयाँ नेतृत्व चयन, मेवाराम चौधरी सभापति

Tuesday, 15 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कञ्चनपुर:=थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सामेबार सम्पन्न ८औं अधिवेशनबाट मेवाराम चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपसभापतिमा सुनिता चौधरी, सचिवमा रेशम चौधरी, सहसचिवमा अम्बिका चौधरी, कोषाध्यक्षमा आरती चौधरी छन् ।
त्यस्तै सदस्यमा दिनेश चौधरी, मोहनलाल चौधरी, सोमलाल चौधरी, विक्रम चौधरी, कल्पना चौधरी र राजकुमार चौधरी छन् ।
source:-tharuwan.com
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu