रिदम चौधरीको नेपाली म्युजिक भिडियो "सरसर हावा चलेको छ"युट्युवमा सार्वजनिक

Tuesday, 12 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गीतकार रिदम चौधरीद्वारा लिखित आर्को नेपाली गीत युट्युवमा सार्वजनिक भएकोछ।
सिएल शर्माको संगीत सिएल शर्मा र श्रेशा कुवरको स्वरमा सजिएको गीतमा मोडेल बासु योगि र पार्वती के प्रधान डेव्यु भएकाछन। भिडियोलाई दिपक दिपले निर्देशन गरेका छन।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu