गरिब माथि दमन गरि गयाै सरकार ।
उसैको घरमा चुलाे नबल्ने हाहाकार ।
गर्नु सम्म हदै गर्छाै,, सहनै नसकिने ।
समाजकाे यथार्थ °नै हाे कलाकार ।
जे देख्छ,,त्यही नै हाे वास्तविकता ।
हाे जनतालाई सुचित गर्ने पत्रकार ।
खराब दृष्टिलाई सुधार गर्ने नागरिक ।
तनावलाई मुक्त गर्ने उहीँ गजलकार ।
राम अवतार अन्जान
शिवराज न.पा.३, कपिलवस्तु

