आइतबार मलेसियाको क्वालालम्पुरमा चौधरी,थारुहरुलाई भेला हुन हार्दिक अनुरोध(धमाधम सेयर गर्नुहोस्)

Friday, 10 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

      (बढी भन्दा बढी सेयर गरि सहयोग गर्नुहोस् )
[आउ आउ १२ तारिख आइतबार क्वालालम्पुर आउ ]
(सुचना !!  चौधरी थारुहरुको लागी अत्यन्त जरुरी सुचना)
        "थरुहट थारुवान बिकासको निम्ति"
               थरुहट पहिचानको निम्ति
          "थारु युवाहरु बिच एकताको निम्ती"
भन्ने मुल नाराको साथ मलेसियामा स्थापना गरिएको चौधरी,थारुहरुको एक मात्र समाजिक ,जातिय संस्था प्रवासी थारु सेवा समाज केन्द्रिय समिती क्वालालम्पुर मलेसियाको नियमित बैंठक तथा छ्लफल कार्यक्रम हुने भएको छ।

केही महिना अगाडि देखि समाजले मलेसियाको विभिन्न राज्यहरुमा क्षेत्रीय समिती बिस्तार गर्नमा ब्यस्त रहेकोले केन्द्रिय समितीको बैंठक बस्न ढिलाइ भएको हो भनेर अध्यक्ष मनिराम थारुले बताउनु भयो।बैठक अगष्ट महिनाको १२ तारिख आइतबारको दिन बिहान १०:०० बजे क्वालालम्पुर कोतरायामा अवस्थित परदेशी रेष्टुरेन्टको प्राङ्गणमा बस्ने छ्न।

कार्यक्रममा थारु समाज मलेसियाको आगामी कार्य योजना तर्जुमा बारे विशेष छ्लफल हुनेछ्न भने थारु  समाज मलेसियालाई स्थापना काल देखि लिएर अहिले सम्म योगदान पुर्याउनु हुने ,सहयोग गर्नु हुने समाजसेवी युवा,युवतीहरुलाई सम्पुर्ण सदस्य पदाधिकारीहरु लाई सम्मान पत्र र खादा सहित सम्मान गरिनेछ्।
साथै कार्यक्रममा थारु खाना परिकार संगै थारु गित सङ्गितमा नाचगानको ब्यवस्था समेत गरिएको छ।

सम्पर्क :-+60163566719 (आर एन चौधरी थारु )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu