सिरुवा पावैनको थारु म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित हेर्नुस्)

Friday, 10 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं :=थारु फिल्मस् प्रोडक्सनले दोस्रो कोसेली ‘सिरुवा पवैन मे जुर शितल’को म्युजिक भिडियो सार्वजनिक गरेको छ। रामलाल चौधरीको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा चितवनका गायक मनोज महतो र कैलालीकी गायिका समीक्षा चौधरीले स्वर दिएका छन्। दुबैले पूर्वीया लवज यो गीत गाएका छन्।
म्युजिक भिडियोमा भने बीएन चौधरी, एन्डिसा चौधरी, रामलाल चौधरी र जानकी चौधरीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन जनक चौधरीले गरेका छन्।
भिडियो हेर्नुस्:-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu