म त्यस्तो राष्ट्रको एक नागरीक हु .....लिङ्क खोली पूरा पढ्नुहोस्

Wednesday, 8 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल,,
........
कुनै संघर्ष शील पत्रकार खोजमा हराउछ,
गन्य मान्य नेता रात्री बन भोजमा हराउछ,
..........
म त्यस्तो राष्ट्र को एक नागरीक हुं महाशय,
जहाँ तेत्तिस किलो सुन एयरपोर्टमा हराउछ,
..........
राज दरवार जस्तो हत्या काण्ड भयो देश मा,
छानविन आयोग गठन हुन्छ प्रलोभनमा हराउछ,
............
कतै सरकार ले कुनै राम्रो निर्णय गरेछ भने,
टायर बाल्छन् सडक भरी विरोधमा हराउछ,।

        ( बिजय तामाङ / हाल मलेसिया )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu