संखुवासभाको जनतालाई दु:ख दिइएको विरुद्धमा बिप्लव नेतृत्वको नेकपाले जारी गर्यो प्रेस बिज्ञप्ति

Wednesday, 5 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,
सन्तोष योन्जन तामाङ ,,
संखुवासभा:=बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद नेपाल संखुवासभाले  जनताको जनजिविका लाई कथित कम्युनिस्ट नामक सरकार बाट गरिएको कुठाराघात विरुद्ध प्रेस विज्ञप्ति जारी गरेको छ।
१० बर्षे  जनयुद्ध बाट प्राप्त उपलब्धिहरुको रक्षाको लागि साथै बाकिं क्रान्तिको कार्यभार पूरा गर्नको निम्ति हाम्रो पाटी निरन्तर बडिरहेको छ। कमरेड ज्वाला बाट हस्ताक्षर विज्ञप्तिमा मार्फत संखुवासभाका जनतालाइ अनेक बहानामा  दु:ख दिने आत्मसमर्पण बादी भ्रष्ट जनप्रतिनिधि हरुलाइ समेत सचेत रहन आह्वान गरिएको छ।
जनताको दैनिकी जिवनलाइ लाई कष्टकर पार्ने गरि लागाएको कर र महङ्गी बढाइ भ्रष्टाचार कालाबजारी बलात्कार जस्ता कोशी बाध अरुण तेस्रो जस्ता रास्टघाती घटना लाई ढाकछोप र बहानामा दिनै जनतालाइ दु:ख मार पारेको छ। यसको विरुद्ध हाम्रो जनसत्ता देश भरिनै खबरदारी संगै सशक्त तरिकाले संघर्ष गरिरहेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu