🌹जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना🌹
[🎁🎁 Happy birthday dear 🎁🎁]
🌹🌹गजल,,🌹🌹
मेरो मनकी रानी तिमीलाई शुभकामना जन्मदिनको ।
यी आँखाकी नानी तिमीलाई शुभकामना जन्मदिनको ।
उराठ लाग्छ प्रकृति यो जुनमा पनि जब दाग देख्छु ।
सुन्दरताकि खानी तिमीलाई शुभकामना जन्मदिनको ।।
यात्रा गर्दा जिन्दगीको हासेर बोल्ने हजार हुन्छन ।
मेरै साथमा जिउने तिमीलाई शुभकामना जन्मदिनको ।
छल गर्छन रे बिधाताले रुदैँ हिड्छन धेरै यहाँ ।
हुनु भाग्यमानी तिमीलाई शुभकामना जन्मदिनको ।।
🌹हजुरले चाहनु भएको सम्पुर्ण मनोकामना पूरा होस् भगवान संग कामना गर्दछु,सधैं खुसी रहनु सुखी रहनु शुभकामना🎁
