‘टुँ हुइटो मोरे राजा’ मा मोडल सुशिला कार्कीको हट डान्स (भिडियो सहित)

Tuesday, 2 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
धनगढी:= ‘टुँ हुइटो मोरे राजा’ भन्ने थारु गीतमा बनेको म्युजिक भिडियोमा चर्चित मोडल सुशिला कार्की र नरेश थारु धमाल मचाएका छन् ।


म्युजिक भिडियो आरकेसी डिजिटल युट्यूब च्यानलबाट आज मंगलबार सार्वजनिक भएको छ । चर्चित मोडल तथा गायिका अन्जु कुश्मी र राज कुश्मीको स्वर रहेको गीतमा बनेको म्युजिक भिडियोमा मोडल कार्की र थारुले धमाल मचाएका छन् ।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नूहोस् :-

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu