तिलोचन गौतम
क्वालालम्पुर मलेसिया:= मोरङ केराबारी का मौसम तामाङ सानैदेखि चन्चले स्वभाव का अनि कहि कतै कसैले केही नयाँ काम गर्दै छ भने आफुलाइ पनि अरुले जस्तै गरिहाल्नुपर्ने फरक स्वभाव भएका उन्को बाल्यकाल मध्यमबर्गी परिवारिक बाताबरण मा सहजै गुज्रियो ।
क्वालालम्पुर मलेसिया:= मोरङ केराबारी का मौसम तामाङ सानैदेखि चन्चले स्वभाव का अनि कहि कतै कसैले केही नयाँ काम गर्दै छ भने आफुलाइ पनि अरुले जस्तै गरिहाल्नुपर्ने फरक स्वभाव भएका उन्को बाल्यकाल मध्यमबर्गी परिवारिक बाताबरण मा सहजै गुज्रियो ।
गाउँ ठाउँ मा मान्छे जम्मा भएका स्थानमा सभा सम्मेलन हरु विभिन्न कार्यक्रम हरु बिरलै हुन्थे उनी नपुगेका सबैले माया गर्थे उन्को केटाकेटी उमेर देखि नृत्य बहुआयामिक कलाकारहरुको नक्कल गर्न मा उन्लाइ गाउँ भरिकै कसैले भ्याउदैन थिए ।समय परिस्थिति र जिम्मेवारीता थपिदै परिपक्क बन्दै जादा असीमित इच्छा आकाङ्क्षा र आबस्यक्ता हरु थपिए सङै केही बाध्यता लाई पनि साथै लिएर बिद्यालय स्तरको पढाइ सकेर वैदेशिक रोजगारीको सिलसिला मा मलेसिया आएका मौसम एतिबेला निक्कै लगनशील र ब्यस्त हुनेगरेका छन ।
भनिन्छ नि इच्छा शक्ति न हो जस्को अगाडि कसैको केही चल्दैन एतिबेला मलेसियामा कलाकारिता क्षेत्रमा लागेका थुप्रै कलाकारहरू संग नजिकिएका छन मौसम कहिले आफै आफ्नै आवाजलाई रेकर्डिङ गराउदै रेकर्डिङ स्टुडियो तिर भेटिन्छन् त कहिले अभिनय गर्दै भेटिन्छन् भने कहिले छायांकन अनि अहिले म्युजिक भिडियो लाई निर्देशन गर्दै करिबकरिब दर्जनभन्दा माथी म्युजिक भिडियो लाई निर्देशन गरेका छन भने केही म्युजिक भिडियो मा ऊनी आफै अभिनय गरेको समेत देख्न पाइन्छ ।
मौसम द्वारा छायांकन तथा निर्देशन भएका ओम प्रकाश राई को सब्द संगीत मा गायक राजेस पाएल राई को आवाज मा रहेको हेरिरहन्छु म तिम्रै अँखा मा बोल को गित को म्युजिक भिडियो मेरो माया तिमिलाइ धेरै भएजस्तो लाग्यो बोलको गित वसन्त लामिछाने को शब्द सङ्कलन र मनिपाल राई को संगीत मा कृस्टियन मनोज को आवाज मा रहेको उक्त गित येस्तै हिन्दी गित तुम देख्ते रहो बोलको गित का म्युजिक भिडियो लाई दर्सक ले अत्यादिक माया गरेको मौसम बताउछन् ।
रहरै रहर मा यो क्षेत्रमा आबद्ध हुन पुगे एक पछि अर्को गर्दै आफुले गरेका काम लाई उत्कृष्ट बनाउन लाई मेहनत गरिरहेको नया कन्सेप्ट र अबधारणा लिदै गरेका काम बाट आफुलाइ चिनारी दिलाउदै यहि क्षेत्रमा व्यावसायिक बन्ने सोचाइमा रहेको उनी बताउछन् ।
तलको लिङ्क क्लिक गरि भिडियो हेर्नुहोस् :=



