ब्याडमिनटन प्रतियोगिता तथा दशैको अबसरमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न

Thursday, 18 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
धिरेन्द्र चौधरी ,,
स्वास्थका लागी खेल महत्त्वपूर्ण ,,
रामधुनी := मानव जिवनमा स्वस्थ्य रहनका लागी खेलकुद महत्त्वपूर्ण रहेको बिहिवार रामधुनिमा आयोजित एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

थारु कल्याणकारीनि सभा साबिक भासी कमिटीकाे आयोजनामा भएको ब्याडमिनटन प्रतियोगिता तथा दशैको अबसरमा शुभ कामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले खेल सम्बन्धि त्यसतो धारना राखेका हुन ।
कार्यक्रममा रामधुनी नपाका प्रमुख जयप्रकास चौधरीले यहाका फस्ट सिटिजन थारु रहेको बताउदै बिकासका सम्भावना धेरै रहेको बिचार राख्नु भयो ।अधिवक्ता रामराज चौधरीले खेलको अभ्यास बाट शरीर निरोगी हुने धारना राखे ।
प्रतियोगितामा बिजेताहरुलाइ पुरस्कार तथा प्रमाणपत्र बितरन गरिएको थियोे ।


आयोजक सस्थाका नरेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु महिला सभाकी केन्द्रिय सचीव सुशिला चौधरी , सभा सुनसरीकि अध्यक्ष सुशीला लेखी, रामधुनी नपाका वडा अध्यक्षहरु घनश्याम , रामनारायण , राजकुमार, फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र, महिला अगुवा जानकी, सिता चौधरी लगायतका बक्ताले खेलकुदको महत्त्व बारे चर्चा गरेका थिए । सो कार्यक्रममा अधिकान्स वक्ता मातृभाषामा बोलेका थिए ।




Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu