गायिका निलिमा साम्पाङ राईको गीति एल्बम " आसेम्पाङ् " बिमोचन

Tuesday, 25 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := गायिका निलिमा साम्पाङ राईको लिम्बु भाषाको गीति एल्बम “आसेप्माङ् ” ईजरायलको याद खरूचिम १५, स्थित हलमा किरात याक्थुङ चुम्लुङ इजरायलले आयोजना गरेको चासोक तङनाम कार्यक्रमको अवसर पारी गायिका निलिमा साम्पाङ राईको लिम्बु भाषाको गीति एल्बम “आसेप्माङ् ” विमोचन गरिएको छ ।


गायिका निलिमा साम्पाङ राईको पहिलो उपहार लिम्बु भाषाको गीति एल्बम “आसेप्माङ(मेरो सपना)को बिमोचन किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष गीता तुम्बाहाम्फे,प्रमुख अथिती राजदुताबास बाट नियोग उपप्रमुख आस्था सुब्बा राई,विशेष अथिती जनजाती महासंघका अध्यक्ष नरेश कुमार श्रेष्ठ, ,विशेष अतिथि एन.आर.एन.ए.इजरायलका कार्यबाहक अध्यक्ष शान्ता ज्ञवालि अधिकारी ,अथिती नेपालबाट आमन्त्रित कलाकार द्दय रुकमान लिम्बू र जे.पि. नेम्बाङ साथै लगायतको उपस्थितीमा उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको थियो |


ख्याली, पालाम सेमेवा पु,ग “हाक्पारे”पालाम चासोक तङ्नाम “सेखा सारिक”साक्पोक्पो सिगाङ ” पालाम चासोक तङ्नाम” सेखा सारिक” बोल रहेको ८, ओठा गीत समावेश रहेको एल्बममा , गायिका निलिमा साम्पाङ राई, यादन सेर्मा लिम्बुको सुमधुर आवाज रहेको छ भने निलिमा साम्पाङ राईको लिम्बु भाषाको एल्बम “आसेप्माङ् “मा सुवर्ण नेम्वाङ”को शब्द आन्छुमे नसान”शब्द” हाकपारे यादव शेर्मा लिम्बुको शब्द संगीत” राजु आङदेम्बे को “शब्द राजु आङदेङबे , यादेन शेर्मा लगायतको सब्द संगीत रहेको छ |

गायिका निलिमा साम्पाङ राईको लिम्बु भाषाको एल्बम “आसेप्माङ् ” विमोचन कार्यक्रम सञ्चालन नुमा बोखिम र अबि आङदेम्बे ले गरेको थियो ,गायिका किशु गुरुङ, गायिका एलिना राई, गायक तथा संगितकार राज लिम्बु लगायतका कलाकारहरुको उपस्थित रहेको थियो ।

एल्बम बिमोचन कार्यक्रममा गायिका निलिमा साम्पाङ राईको लिम्बु भाषाको गीति एल्बम “आसेप्माङ् “मा रहेको” तक्सन्धो आम्बी…बोलको गीत गाएकी थिइन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu