सर्वाेत्कृष्ट नतिजा ल्याउँदै शाखा विस्तार गरे लुम्बिनी लर्निङ सेन्टरले

Wednesday, 9 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= जिल्लाको विभिन्न क्षेत्रमा जताकतै भाषाका कक्षाहरु सञ्चालन भएकाे बेला लुम्बिनी लर्निङ सेन्टर प्रालिले भने छुट्टै पहिचान बनाउन सफल भएकाे छ । 

     कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा ल्याउँदै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन लुम्बिनी लर्निङ सेन्टर प्रालि सफल भएकाे हाे । जापानीज भाषाका कक्षाहरू सञ्चालन गरेको अवसरमा यहि गत पाैष १५ गतेदेखि चार नम्बर जितपुरमा पनि उपशाखा विस्तार गरि जापानीक भाषाका कक्षाहरू सुचारू गरेकाे छ ।

     वाणगंगा नगरपालिका-४, गजेहडामा रहेको मुख्य कार्यालय लुम्बिनी लर्निङ सेन्टरमा पनि जापानीज भाषाका कक्षाहरू धमाधम  सञ्चालन गरिएको कार्यालय प्रबन्ध निर्देशक असिम क्षेत्रीले जानकारी दिनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu