कांग्रेस - कम्युनिस्टले गरेको विद्रोह क्रान्ति हुने, थारूले गर्दा चाहिं अपराध ?’

Friday, 4 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको शपथबारे भइरहको विवादलाई विडम्बनापूर्ण बताएका छन् । टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने टिप्पणी बाबुरामको छ ।

रेशम चौधरीवारे विवाद विडम्वनापूर्ण! टीकापुरमा मान्छे मर्नु दु:खद छ।तर त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टि भएको छैन!शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पंचायतकालमा रामराजालाई नगराए जस्तै हैन र?

‘टीकापुरमा मान्छे मर्नु दुःखद् छ। तर, त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टि भएको छैन’, भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन्, ‘शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पञ्चायतकालमा रामराजालाई नगराए जस्तै हैन र ?’कांग्रेस र कम्युनिस्टका विगतका गतिविधितर्फ इंगित गर्दै भट्टराईले अगाडि थपेका छन्– कांग्रेस–कम्युनिस्टका त्यस्तै विद्रोह क्रान्ति हुने, थारूका चाहिं अपराध ?’

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu