वीर र रितुले गरे भरपुर रोमान्स ( हट भिडियो सहित हेर्जुहोस्)

Saturday, 13 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
कुनै बेला वीर चौधरी र अलिसा चौधरी हट जोडीको रुपमा चिनिन्थे । म्युजिक भिडियोमा मात्र होइन, यी जोडीलाई विभिन्न स्टेज कार्यक्रममा पनि हेर्न सकिन्थ्यो । तर अलिसा चौधरी हालसालै विवाह बन्धनमा बाँधिएकी छन् । उनको ठाउँ लिएकी छन् रितु चौधरीले ।
१० महिनाअघि रोशन रत्गैँया र सिर्जना चौधरीको स्वर रहेको ट्वान्टी फस्ट सेन्चुरीके जामाना बोलको गीतबाट मोडलिङ क्षेत्रमा आएकी रितुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
वीरको जोडीको रुपमा भने उनी तीन महिनाअघि समीक्षा चौधरी र गणेश चौधरीको स्वर रहेको बन्देउ न दर्पण बोलको म्युजिक भिडियाबाट आएकी हुन् । यी जोडीको अर्को म्युजिक भिडियो छाँही हस तु मोर धडकनके सार्वजनिक भएको छ।
हमार म्युजिक बगियामा सार्वजनिक भएको भिडियोको सुटिङ पोखरामा भएको छ । यी जोडीले पोखरामा खुलेर रोमान्स गरेका छन् । श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको भिडियोको निर्देशन भने सुधाराम दहितले गरेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu