वीर चौधरी ,सर्मीला चौधरीले बबाल डान्स गरेको " बबाल हुईल " सार्वजनिक( भिडियो सहित हेर्नुस्)

Tuesday, 16 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,
हमार सनेश ड्टकम,,
कैलाली :=अहिलेको आधुनिक युगमा नेपाली गितसंगीत क्षेत्रमा लागेकोहरुले जसरी सफलताको शिखर चढ्ने क्रमको लहर चलेको छ , त्यसरीनै थारु गितसंगीतको क्षेत्रमा समेत दिनप्रतिदिन फड्को मार्नेहरुको क्रम बढ्दो छन ।

थारु गितसंगीतमा लाग्नेहरुको होडबाजीकै क्रममा बिगत लामो समय देखि मोडलीङ र विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्दै आईरहेको चर्चित मोडेल वीर चौधरी पुनः नयाँ म्युजिक भिडियोमा नयाँ मोडल सर्मीला चौधरीको साथमा बबाल नृत्य गर्दै देखापरेको छ ।


गायक राजेन्द्र चौधरी र गायिका बिष्णु कुसुमको सुमधुर आवाज रहेको यस् " बबाल हुईल " नामक म्युजिक भिडियोको निर्माण भने गायिका बिष्णु आफैंले नै गरेकी हुन ।भिडियोको निर्देशन सुधराम दहित,छायांकन लक्ष्मण थारु,ब्यवस्थापन बिपिन आचार्यले गरेका हुन भने सम्पादन बिहारी दहितले गरेका हुन ।
हमार म्युजिक बगियाको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।

केही समय अगाडि वीर चौधरी र एलिशा चौधरीको जोडी म्युजिक भिडियोहरुमा ब्यापक जमेको,चर्चा बटुलेको थियो , तर एलिशा विवाह बन्धनमा बाधिए लगतै वीरले एक पछि अर्को गर्दै नयाँ नयाँ हट , सुन्दरी थारु मोडलहरु संग अभिनय गरी कलाकारिता क्षेत्रमा निरन्तरता दिइदैआईरहेको छ।
तलको लिङ्कमा क्लिक गरेर बबाल म्युजिक भिडियो हेर्नुहोस :- 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu