गजल :- चैत र बैशाखको पानी,भुमरी

Wednesday 17 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल,,
हे ईश्वर.....
चैत र बैशाख को आधी हुरीले मानिसलाई कति रुवायो
कति को त घर त कति को मनलाई बेमौसमले रुवायो

कहिँ आशु त कहि घरको धुरी नभएको दुखिलाई देख्छु 
कुन जुनिको सराप दियौं ईश्वर गरिबीलाई बेमौसमले रुवायो

खाने बस्ने सबै एक पटक मै सर्वनास गरिदियो लुट्नु लुट्यो
के लाउ के खाउ भन्दौ आज पीडितलाई बेमौसमले रुवायो

खेत बारीको, घर बारीको अन्न जाति भुमरीले खायो जलायो
कोही को त खुशी पनि सुन्यता मा परिवारलाई बेमौसमले रुवायो

                   [ लेखक:प्रमोद जंग चौधरी ]
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu