सोनाहा विकास समाजको आयोजनामा बिपन्नलाई ब्यवसाय साक्षारता तालिम सम्पन्न ।

Wednesday, 17 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
राजापुर, बर्दिया:= गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा ब्यवसाय साक्षरता तालिम सम्पन्न भएको छ । 

जसमा गुड नेवर्स इन्टरनेशनल र सोनाहा विकास समाजको कार्य क्षेत्रका सहयोग प्राप्त श्री सनौटा कृषि सहकारी संस्था लिमिटेड का १७ जना सदस्यहरुको उपस्थितीमा तालिम संचानल गरिएको छ ।
उक्त तालिम सोनाहा विकास समाजका लघु उद्यम विकास अधिकृत श्री जनक कठरिया ज्युको सहजिकरणमा तालिम संचालनमा आएकोे छ । 



ब्यवसाय साक्षरता तालिम सहकारी अन्तर्गतका ब्यवसाय गर्न इच्छुक तथा ब्यवसाय सुरुवात गर्ने तयारीमा रहेका सदस्यहरुलाई ब्यवसायबारे जानकारी, ब्यवसायको छनौट, ब्यवसायिक योजना निर्माण लगाएत ब्यवसाय सम्बन्धि अन्य जानकारी गराउने उद्धेश्यले उद्धेश्यले तालिम संचालन गरेको अधिकृत कठरिया ज्युले जानकारी गराउनु भयो । उक्त तालिम मिति २०७६ साल बैशाख ४ गते देखि ५ गते सम्म (२ दिन) संचालन हुनेछ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu