यामराज बिष्ट,,
दैलेख:= दैलेखमा मङगलबार देखि संञ्चालन भएको५दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम हिजो रुचि होटलमा सम्पन्न भएको छ ।
रेडियो धुब्रतारा सामुदायिक एफ एम दैलेखको आयोजनमा संञ्चालन भएको ५दिने उद्घोषण तथा आधारभुत पत्रकारिता तालिमामा रेडियो संञ्चालन समितिका सदस्य नरेन्द्र थापाले समापन्न कार्यक्रममा बाेल्दै थापाले भन्नुभयो ,सहभागि प्रतिक्षार्थी लाई शुभकामना दिदै कतिको अवाज रेडियो बोल्ने होला,कति पय पत्र पत्रिकामा काम गर्ने होला ,तपाईहरुले सिकेका कुरा ब्यवारहमा उर्तानुहोस ,भोलिका दिनमा सफल भईन्छ, दैलेखमा बिगत लामो समय देखि रेडियो धुब्रतारा एफ एमले थुप्रै संञ्चारकर्मी जन्माईसकेको छ।आउदा दिनहरुमा पनि रेडियोले समाजमा रहेका सत्य तत्य आवाज जनता माझ बुलन्द्र गराउदै भोलीको दिनमा थुप्रै पत्रकार संञ्चारकर्मी जन्माउनमा ठुलो भुमिका रहने बताउनु भयो ।
यसैगरी नेपाल पत्रकार महासघं जिल्ला शाखा दैलेखका अध्यक्ष तथा रेडियो धुब्रतारा एफ एम दैलेखका स्टेसन् म्यानेजर चक्र केसीेले५दिने उद्घोषण तथा आधारभूत पत्रकारिता सहभागिता हुने सम्र्पुण पतिक्षार्थीलाई शुभकामना दिदै हामिले उत्पादन गरेका पत्रकारहरु अहिले जिल्ला देखि केन्द्रमा बिभिन्न पत्रपत्रिका ,रेडियो,टेलिभिजनमा काम गर्नुहुन्छ,पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्ग हो। समाज परिबर्तनको लागी पत्रकारहरुको ठुलो भुभिका हुने गर्दछ,समाजमा पत्रकारले निभाउने भुभिका निभार्ह गर्नमा ठुलो भुभिमा रहने गर्दछ ।मनिसको लगाभ झुकाब अनुसासनले नै आफ्नो परिचान बनाउनमा ठुलो भुभिका छ।तपाई जति पनि प्रतिक्षाती हुनुहुन्छ आफुले सिकेका कुरा ब्यवहारमा उर्तान आग्रह गदै तपाइृले सिकेका कुरा ब्यवारमा उर्तानुभयो भने जहाँ पनि काम गर्न सकिन्छ,बिगत दश बर्ष यता देखिनै रेडियाको स्टेसन् म्यानेजको भुमिका दिनुभयो यहाँ सम्म आउनको लागी साथ सर्पोट दिनु हुने कार्यसमितीका सम्र्पुण सदस्य,सहकर्मिलाइ धन्यबाद दिनुभयो भने कार्यक्रममा स्वागत मनतब्य पत्रकारहरु तिर्थ भण्डारी,लोकेन्द्र पाैड्याल राख्नुभएको थियो।