सुनको चुराले हात काटे पछि भयो बबाल (तलको लिङ्क खोली हेर्नुस् भिडियोमा )

Wednesday, 24 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:= हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रत्यक्ष दोहोरी गायक तथा गायिका दिदीभाई टेकराज भण्डारी र लक्ष्मी लक्ष्मी भण्डारीले नयाँ तीज गीत सुनको चुरा लिएर आएका छन् । दिदीभाईद्धयको सुमधुर आवाजमा सजिएको प्रस्तुत गीतमा शब्द तथा संगीत खेम गौतमको रहेको छ । 

पि.आर. इन्टरटेन्टमेन्टबाट बजारमा आएको गीतको भिडियोको निर्देशन प्रदीप कुमार रसाईलीले गरेका छन् भने निर्देशक प्रदीप आफैले अभिनय गरेको भिडियोमा प्रदीपलाई मोडलद्धय सुरेन्द्र वि.क. र लजिना सुवेदीले साथ दिएका छन्।

गायक टेकराज भण्डारीको यस अघि २०७४ सालमा तीज गीत ‘भाचिदेउ कम्मर, र २०७५ सालमा ‘तीजको माहोल’ बजारमा आईसकेका छन् । पछिल्लो समयमा प्रत्यक्ष दोहोरीमा निक्कै व्यस्त रहेका गायक भण्डारीले अन्य लोक दोहोरी गीतहरु पनि आउने तयारीमा रहेको बताए । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu